त्रिचन्द्र कलेज अगाडीको भवनमा आगलागी (भिडिओ)
२०८२ चैत १४ गते

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित त्रिचन्द्र कलेज अगाडीको एक भवनमा आगलागी भएको छ ।
नजिकै टपमा रहेको क्लब टावर रेस्टुरेन्टबाट उक्त आगो सल्किएको प्रत्यक्षदर्शी सुभायु सुबेदीले जानकारी दिए ।
आगलागी भइरहेको भवन छेउमै नबिल बैंक रहेको छ । आगो अरू भवनमा पनि सर्ने सम्भावना उच्च रहेको उनले जानकारी दिए ।
उनका अनुसार एपिएफ, नेपाल पुलिस, आर्मीहरूद्वारा आगो निभाउने प्रयास भइरहेको छ ।
२०८२ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित









