नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु (तस्बिरहरु)

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौ सुरु भएको छ ।

महाधिवेशनको पहिलो दिन नेपालमा रहेका विभिन्न आदिवासी संगठनहरु आ–आफ्नो पहिचान खुल्ने भेषभुसा लगाएर बाजागाजा सहित भृकुटीमण्डपमा भेला भइ सहिदगेट–रत्नपार्क– जमल हुँदै प्रज्ञाभवन कमलादी जानेछन् ।

आजै प्रज्ञाभवनमा उद्घाटन सत्र सुरु हुनेछ, जसलाई बागमती प्रदेशका मुख्य मन्त्री ईन्द्र बानियाँले उद्घाटन गर्ने छन् ।

यसैगरी शुक्रबार स्वयम्भु स्थित स्टार ब्याङकेटमा बन्दसत्र चल्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =