सामान्य बढ्यो सुनको मूल्य
२०८२ चैत ३ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०८२ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित









