शहरी पुनरुत्थानमा चीन-इटालीबीच सहकार्य हुने

काठमाडौं । सन् २०२४ को इटालियन डिजाइन दिवस हालै चीनको चोङकिङमा आयोजना गरिएको थियो । यस कार्यक्रममा शहरी विकासका विषयमा गहन विचार-विमर्श गर्न चीन र इटालीका विशेषज्ञ तथा विद्वान्‌हरू भेला भएका थिए । सहभागीहरूले शहरी पुनरुत्थानमा चीन र इटालीबीचको सहयोगको सम्भावनाबारे खोजी गरेका छन् ।

शहरी पुनरुत्थानमा दुई देशबीच सहकार्य गर्नुपर्नेमा उनीहरूको जोड छ । यो सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको विज्ञहरूले बताए । विशेष गरी विश्वविद्यालय र अनुसन्धानको क्षेत्रमा सहकार्य हुने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =