नवलपुर–१ मा रास्वपाका राजन गौतम निर्वाचित, एमाले तेस्रो
२०८२ फागुन २३ गते

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनि ५० हजार ९४५ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भागिरथ सापकोटाले नौ हजार १३१ र श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले एक हजार ७०२ मत प्राप्त गरे ।
२०८२ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








