झापा–५ बाट बालेन शाह सांसद निर्वाचित

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित भारी मतान्तरले पराजित गर्दै बालेन सांसद निर्वाचित भएका हुन् ।

बालेनले ६८हजार ३४८ मत प्राप्त गरे । ओलीले भने १८ हजार ७२४ मत प्राप्त गरे । बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =