मोरङ-६ मा शेखर कोइरालाको ठूलो हार, रास्वपाकी रूविना विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन् । उनीले ५५ हजार ५१३ मत प्राप्त गरेर विजयी भएकी हुन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला भए । उनले १२ हजार ८५० मत प्राप्त गरेका छन् । शेखरको तुलनामा रविनाले चार गुणा भन्दा बढी मत प्राप्त गरेकी हुन् । रूविनाले शेखरलाई ४२ हजार ६६३ मतान्तरले पराजित गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =