स्याङजा-१ मा कांग्रेसलाई हराउँदै रास्वपाका धनञ्जय रेग्मी विजयी

काठमाडौं । स्याङ्जा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनञ्जय रेग्मी विजयी भएका छन् । अन्तिम नतिजाअनुसार उनी २९ हजार ७१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए । नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =