रसुवामा नेपाली काँग्रेसका मोहन आचार्य विजयी

रसुवा । रसुवामा नेपाली काँग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।

शुक्रवार राति सम्पन्न मतगणनाअनुसार आचार्य १०,६४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका वसन्त भट्टले ५,५७१ मत प्राप्त गरेका छन् ।

आचार्यको यो तेस्रो जित हो । उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

रसुवामा कुल मतदाता ४१ हजार ४ सय ७१ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =