झापामा १०४ वर्षीय वृद्धाद्वारा मतदान
२०८२ फागुन २१ गते

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी छन् ।
झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन् ।
उनका छोरा र नातिको सहयोगमा मतदान गर्ने आएकी थिइन् ।
२०८२ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








