काठमाडौंको सडकमा कडा चेकजाँच, सवारी साधन न्यून (तस्बिरहरू)

काठमाडौं । आज प्रतिनिधिसभा निर्वाचनको दिन काठमाडौं उपत्यकाका सडकमा चेकजाँच कडा गरिएको छ । बिहीबार मतदानको दिन उपत्यकाका सडकमा सवारी आवागमन पातलो रहेको छ ।

अत्यावश्यक र पास भएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन पाइँदैन । यद्यपि, हिँडडुल गर्न भने रोक लगाइएको छैन् ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =