पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् मतदान
२०८२ फागुन २१ गते

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छन् ।
मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् ।
२०८२ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित









