कुलमानले गरे मतदान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

आज बिहान ७ बजे नै घिसिङले मतदान गरेका हुन् । घिसिङ काठमाडौं–३बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =