बुद्ध एयरको निर्वाचन लक्षित प्रोमोकोड, हवाई यात्रुहरूका लागि ६ दिने डिस्काउन्ट अफर

काठमाडौँ । बुद्ध एयरले आजदेखि नयाँ वेबसाइटको सुरुवात गरेको छ ।

वेबसाइटको फिचर आकर्षक एवं छरितो डिजाइनका साथै सजिलै टिकट बुकिङ गर्न सकिन्छ । केही क्लिकमै फ्लाईट स्टाटस, कार्गो ट्रेसिङ पनि गर्न सकिन्छ, साथै अन्य जानकारीहरू पनि सजिलै लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

बुद्ध एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरूका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्मका लागि आकर्षक प्रोमो कोड पनि जारी गरेको छ ।

वेबसाइटमार्फत उडान बुकिङ गर्दा FLYTOVOTE प्रोमो कोड प्रयोग गरी थप रु. ३०० डिस्काउन्ट लिन सकिन्छ । यो अफर हरेक दिन पहिला ३०० यात्रुहरूका लागि तय गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =