एमाले-कांग्रेस छाडेर दुई दर्जन नेता/कार्यकर्ता नेकपा प्रवेश

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे-८ का एमाले, कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी दुई दर्जनभन्दा बढी नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

राष्ट्रिय परिस्थितिलाई नेपाली कम्युनिष्ट पार्टीले मात्र सही दिशा दिन सक्छ भन्ने विश्वासका साथ आफूहरू प्रवेश गरेको उनीहरूको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =