रञ्जिता श्रेष्ठलाई प्रचण्डले दिएनन् टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेतृ रञ्जिता श्रेष्ठलाई टिकट नदिने भएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेतृ श्रेष्ठलाई टिकट दिएनन् । उनको स्थानमा रामलाल डगौरालाई टिकट दिइएको छ ।

उनी कैलाली–१बाट निर्वाचन लड्न चाहन्थिन् । यो क्षेत्र यसअघि उनले जितेको क्षेत्र हो ।

अघिल्लो निर्वाचनमा श्रेष्ठले त्यहाँबाट ३० हजार ४०४ मत ल्याएर निर्वाचित भएकी थिइन् । यस पटक नाउपा चार वटा खेमामा विभक्त भएको छ ।

तर, यस पटक भने टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुलाई टिकट दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =