एमाले बागमतीको विशेष चुनावी अभियान सुरु
२०८२ माघ ४ गते

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले विशेष चुनावी अभियानको प्रारम्भ गरेको छ ।
काठमाडौँको भृकुटीमण्डमा जनप्रदर्शनसहित राष्ट्रिय सभागृहमा सभामार्फत अभियानको सुरुवात गरिएको हो ।
जनप्रदर्शन र सभामा काठमाडौँ उपत्यकासहित यस प्रदेशका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफूहरु निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्र गतिमा लागेको बताए ।
एमालेको राजधानी विशेष कमिटीले यसअघि कमिटीको घोषणासहित चुनावी अभियार सुरु गरिसकेको छ ।
२०८२ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=102' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357








