बालेनद्वारा रास्वपामा पदबहाली
२०८२ माघ ४ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको पदबहाली गरेका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन लाग्नुभएका शाहले आज महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोललाई राजीनामा बुझाएर रास्वपामा औचारिक रूपमा पदबहाली गरेका हुन् ।
रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेका शाहले रास्वपा सभापति रवि लामिछानेसँगै घण्टीघरमा रहेको घण्टी बजाउनुका साथै आफ्नो पदबहाली गरेका हुन् ।
२०८२ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357








