गगन नेतृत्वको काँग्रेस निर्वाचन आयोगमा (तस्बिरहरू)

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोग पुगेका छन् ।

पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि उनीहरू निर्वाचन आयोग पुगेका हुन् ।

सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि आफू निर्वाचन आयोग आइसकेको र सभापतिसहित पदाधिकारीहरू आउनेक्रममा रहेको जानकारी दिइन् ।

 हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =