राष्ट्रपति पौडेल र चिनियाँ राजदूत सङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङ ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गरेका छन् ।

सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

साथै, राष्ट्रपतिले राजदूत चेन सङ लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =