जिउ मास्ने बेच्ने सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

काठमाडौँ । २० वर्ष देखि जिउ मास्ने बेच्ने सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

गत शनिवार करिब १६:४५ बजे प्रहरीको टोलीले उनलाई जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ९ स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १९ बस्ने वर्ष ४५ को सुरेश प्रसाद कलवार रहेका छन् ।

उनलाई जिउ मास्ने बेच्ने सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =