IFA 2025 मा LG ले जित्यो १३ प्रतिष्ठित पुरस्कार

काठमाडौँ । LG Electronics ले IFA 2025 मा उत्कृष्ट सफलता हासिल गरेको छ ।

विश्वकै प्रतिष्ठित उपभोक्ता इलेकट्रोनिक्स प्रदर्शनीमध्ये एक मानिने IFA 2025 मा, LG Home Appliance Solutions ले कुल १३ वटा पुरस्कार प्राप्त गरेको छ ।

विभिन्न श्रेणीमा उत्कृष्टताको सम्मान

LG को नवप्रवर्तन र प्रयोगकर्ता–केन्द्रित सोचलाई विभिन्न श्रेणीहरूमा उच्च सम्मान प्रदान गरिएको छ । मोबिलिटी, पहुँच योग्यता, स्मार्ट होम तथा डिजाइन उत्कृष्टताका क्षेत्रहरूमा ।

उत्कृष्ट पुरस्कार

  • Best in Mobility: LG Spielraum
  • Best in Accessibility Focused Product: LG Comfort Kit
  • Best in Home Appliances: AI Sense Clean Dishwasher र Microplastic Filter

सम्माननीय पुरस्कार

  • Best in Design: LG Washer & Tumble Dryer Pair, LG TrueSteam Dishwasher, Next
    LG Massage Recliner, LG Styler Mini
  • Best in Home Appliances: LG WashTower, LG Washer & Dryer with Heat Pump,
    LG Robot Vacuum with Built-in Station, LG Wet and Dry Stick Vacuum Cleaner
  •  Best in Smart Home: LG Robot Vacuum with Objet Station
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =