ज्वाला संग्रौला भन्छिन्ः ‘रवि लामिछानेले जस्तो जनताको मन जित्न न कसैले सकेको छ, न सक्नेछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ ज्वाला संग्रौलाले सभापति रवि लामिछानेको खुलेर समर्थन जनाएकी छन् ।

उनले सभापति लामिछाने मात्रै जनताको मन जित्न सक्ने नेता रहेको बताइन् । ‘जस्ले जतिनै विरोध गरे पनि रवि लामिछानेले जस्तो जनताको मन जित्न न हिजो कुनै नेताले सक्यो, न आज सकेको छ, न त भोलि नै सक्ने छ’ उनले लेखेकी छन् ।

साथै उनले आफ्ना विचारप्रति असहमति जनाउनेहरूप्रति लक्षित गर्दै भनेकी छिन्, ‘यति भन्दा गाली नगर्नुस है मित्रहरू, सत्य स्वीकार्ने हिम्मत राख्नुस!’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =