६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन हुने

काठमाडौं । देशमा आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ जनादेशका लागि प्रतिनिधिसभा निर्वाचन गराउने उद्देश्यसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलबाट कार्कीले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =