जनकपुरधामको जनजीवन सामान्य बन्दै, बढ्दै बजारमा चहलपहल

काठमाडौँ । मधेस प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य बन्दै गएको छ ।

जेन जी पुस्ताको आन्दोलन र प्रदर्शनपछि भएको आगजनी र तोडफोडपछि जनजीवन असामान्य बनेको थियो । आम नागरिकहरूमा त्रास पैदा भएको थियो । नेपाल प्रहरीका चौकीहरू जलेर ध्वस्त भएसँगै प्रहरी प्रशासन तहसनहस बन्यो । जसकारण पनि समाजमा त्रास पैदा भएको थियो ।

नेपाली सेनाले सुरक्षाको जिम्मा लिएसँगै अहिले जनजीवन सामान्य बन्दै गएको छ । बजारहरू खुल्न थालेका छन् । हिँडडुल गर्न सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =