जेनजीले लगाए नख्खु जेलमा आगो, कैदीहरू भागे

काठमाडौं । ललितपुरको नख्खु कारागारमा जेनजी आन्दोनकारीले आगजनी गरेका छन् ।

कारागारमा भीषण आगलागी भएपछि कैदीहरू भागेका छन् । आगलागी सुरु भएलगत्तै जेलबाट कैदीहरु भागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =