जेनजी आन्दोलनका घाइतेको काठमाडौँ नेशनल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

काठमाडौँ । काठमाडौँमा जारी जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको काठमाडौँ नेशनल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने भएको छ ।

काठमाडौँको घट्टेकुलोमा अस्वस्थित काठमाडौँ नेशनल मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको हो ।

अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =