झ्यालको सिसाबाट छिरेको गोली लागेर हिमालयन जाभाका सञ्चालक घाइते

काठमाडौँ । प्रहरीको गोली लागेर बानेश्वरस्थित हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता घाइते भएका छन् ।

सिसाबाट छिरेको गोली लागेको उनी घाइते भएको प्रत्यक्षदर्शी रमिला नेपालले मकालुखबरलाई बताइन् ।

जेन-जीको आन्दोलन भड्किएसँगै बानेश्वर क्षेत्रमा अहिले कर्फ्यू लगाइएको छ ।

काठमाडौँमा जारी जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =