मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्वदेश फिर्ता
२०८२ भदौ १० गते

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
मुख्यमन्त्री सिंह आज साँझ स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।
यही भदौ ६ गते उनि भ्रमणमा गएका थिए । त्यहाँ रहँदा उनले नेपाली समुदायसँग भेटघाट गर्नुका साथै आफ्नो निजी कार्यक्रममा सहभागिता जनाएका थिए ।
२०८२ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








