काठमाडौंका यी स्थानमा आज दिनभर बिजुली नआउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा आज दिनभर बिद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै सुन्धाराको स्वीचिङ स्टेशनको नियमित मर्मत गरिने भएकाले खिचापोखरी, सुन्धारा, भोटेबहाल, यंगाल, न्यूरोड, भूगोलपार्क, बसन्तपुर, झोसेलगायतका क्षेत्रमा बिहान ११ बजेदेखि ४ बजेसम्म बिद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

सूचनाः-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =