गभर्नरका लागि तीन जनाको नाम सिफारिस, को–को परे ?
२०८२ जेठ ६ गते

काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।
गभर्नर सिफारिसका लागि भन्दै आज बैठक बसेको थियो । बैठक मार्फत तीन जनाको नाम सिफारिस गरिएको हो ।
सिफारिस गरिएकाको सूचिमा पहिलो नम्बरमा विश्व पौडेलको नाम छ ।
आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








