विश्व पौडेललाई गभर्नर नियुक्त गर्न सर्वोच्चले खोल्यो बाटो

काठमाडौं । सर्वोच्च अदालतले विश्व पौडेलविरुद्धको रिट दरपिठ आदेशलाई सदर गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेलविरुद्धको रिट दरपिठ आदेश सदर गरेको हो । योसँगै पौडेल गभर्नर नियुक्तिको बाटो तत्काललाई खुलेको छ ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपिठ गरेको थियो ।

अब उनी योग्य हुन् वा होइनन् भन्ने विषय भने भविष्यमा उनको नियुक्ति भएको खण्डमा मात्र अदालत प्रवेश गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =