नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव प्रभातफेरी (तस्बिरहरु)
२०८२ वैशाख ३१ गते

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
आज बिहान ७ बजे भद्रकाली मन्दिर परिसरबाट नेपाल बीमा प्राधिकरणका अध्यक्षको नेतृत्वमा सबै बीमकका प्रमुख कार्यकारी अधिकृत सहितका कर्मचारीहरूको उपस्थितिमा सुरु भई रत्नपार्क परिक्रमा गरि भृकुटी मण्डपमा पुगेर कार्यक्रम समापन भएको थियो ।

२०८२ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








