भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको हो ।

दशौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बैशाख २५ गते देखि २९ गते सम्म चल्ने छ । ब्यापार मेलामा विभिन्न आकर्षक सामानहरु राखिएका छन् ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *