नारायणहिटी गेट अगाडि पूर्वराजाको समर्थनमा प्रदर्शन
२०८१ चैत ९ गते

काठमाडौँ । ‘ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौँ’ भन्दै राजावादी समूहले प्रदर्शन गरेका छन् ।
शनिवार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी दरबार गेट अगाडि राजावादी समूहले उक्त प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन् ।
प्रहरीले प्रदर्शन स्थलमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
२०८१ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








