१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ युवक पक्राउ
२०८१ फागुन २९ गते

उदयपुर । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–५ शिखरमाडी बस्ने २४ वर्षीय कृष्ण परियार र २४ वर्षीय भरत बिशुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८१ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








