अपरिपक्व रास्वपाको ‘हचुवा’ निर्णय

काठमाडौं । बैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सोमबार पत्रकारसंग भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको थियो । तर,रास्वपा आफ्नो निर्णयमा धेरै समयसम्म अडिग रहन सकेन ।

हचुवाका भरमा सो निर्णय गरिएकाले रास्वपाले पुन: पत्रकारसंगको भेटघाट कार्यक्रम सोमबार हुन नसक्ने जानकारी गराएको छ । विशेष कारणले उक्त भेटघाट कार्यक्रम नहुने रास्वपाले जानकारी दिएको छ ।

उक्त कार्यक्रमको मिति र समय परिवर्तन गर्नुपर्ने भन्दै सोमबार हुने कार्यक्रम स्थगित गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =