पूर्वराजालाई सुरक्षाको प्रबन्धसहित राखिएको छ, अन्यत्र भए जेलमा राखिन्थ्यो : सञ्चारमन्त्री
२०८१ फागुन २३ गते

काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुरक्षा प्रबन्ध सहित नागार्जुन दरबारमा राखिएको बताएका छन् ।
नेपाल उदार लोकतन्त्र भएको मुलुक रहेको चर्चा गर्दै अरूजस्तो मुलुकमा भएको भए जनतालाई दु:ख दिने त्यस्तो परिवार, राजसंस्था र व्यक्तिहरूलाई त्यो शासन प्रणाली उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने अवस्था रहने उनले बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै मन्त्री गुरूङले राजनीतिक दलहरूमाथि कटाक्ष गर्दै फेरि फर्कन्छु भन्ने हर्कत गर्नु आफ्नो हैसियत भुलेको हुने बताए।
२०८१ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








