राजसंस्था पुनः स्थापनाको माग गर्दै राप्रपाको र्याली (तस्बिरहरु)
२०८१ फागुन २१ गते

काठमाडौँ । राजसंस्था पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मोटरसाइकल र्याली निकालेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनसमेत सहभागी भएर काठमाडौँमा राप्रपाले र्याली निकालेको हो ।
राप्रपाले राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दु राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्याली गरेको छ । बबरमहलबाट निस्किएको र्याली दरबारमार्ग पुगेको छ । नारायणहिटी दरबारको दक्षिण गेट अगाडि पुगेको थियो ।
हेर्नुहोस् तस्बिरहरू :

२०८१ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








