तस्बिरमा दार्जिलिङको ‘पद्मजा नैडु हिमालयन प्राणी उद्यान’

काठमाडौँँ । पद्मजा नैडु हिमालयन प्राणी उद्यान भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा अवस्थित छ । यो उद्यान सन् १९५८ मा स्थापना गरिएको थियो । यो उद्यान २१३४ मिटर ९७००० फिट० को उचाइमा अवस्थित छ, जसले गर्दा यो भारतको सबैभन्दा अग्लो चिडियाखाना मानिन्छ ।

यस चिडियाखानाको नाम भारतका पूर्व गभर्नर पद्मजा नैडुको नाममा राखिएको हो । यो विशेष गरी हिमाली क्षेत्रका वन्यजन्तुहरूको संरक्षणका लागि प्रसिद्ध छ । यहाँ रेड पाण्डा, हिम चितुवा ९स्नो लेपर्ड०, साइबेरियन बाघ, तिब्बती ओस्लो, ब्लू सिप, हिमाली भालु लगायतका दुर्लभ तथा लोपोन्मुख जनावरहरू पाइन्छन् ।

यो चिडियाखाना हिमाली जीवजन्तुहरूको अनुसन्धान तथा संरक्षण केन्द्रका रूपमा पनि प्रसिद्ध छ । दार्जिलिङ घुम्न जाने पर्यटकहरूका लागि यो एउटा प्रमुख आकर्षण हो ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *