अभिनेता दिलीप रायमाझीलाई पितृशोक

काठमाडौं । अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ। उनका बुबा आनन्दकुमार रायमाझीको शुक्रवारराति कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

७८ वर्षका उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिए। उनका बुबाको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =