नेदरल्यान्ड्सविरुद्ध पूजाको शानदार अर्ध शतक

काठमाडौं । नेपालकी स्टार अलराउण्डर पूजा महतोले नेदरल्यान्ड्सविरुद्ध अर्ध शतक प्रहार गरेकी छन् ।

त्रिकोणात्मक टि–२० शृङ्खलाको पाँचौँ खेलमा पूजाले अर्ध शतक प्रहार गरेकी हुन् । उनले ४३ बलमा अर्ध शतक बनाइन् ।

यो समाचार तयार पार्दासम्म नेपालले १ सय रन कटाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *