रास्वपा सांसदले गरे संसद बैठक बहिस्कार

काठमाडौं । रास्वपाका सांसदहरुले संसदको बैठक बहिस्कार गरेका छन् ।संसदमा सभामुखले बोल्नका लागि समय नदिएपछि रास्वपाका सबै सांसदहरु उठेर हिँडेका हुन् ।

शुक्रवारको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै रास्वपाले उभिएर बिरोध जनाएको थियो । सभामुखले कार्यैसुचि अनुरुप अघि बढ्न खोजेपछि रास्वपाका सांसदहरुले समयको माग गर्दै उभिएर बिरोध जनाएका थिए । अहिले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा बोलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − fourteen =