प्रहरीका ३७ जना एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३७ नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको बैठकले शुक्रबार बेलुका ३७ डीएसपीलाई एसपीमा निर्णय गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन् । दोस्रोमा सुमित खड्का छन् भने तेस्रोमा ठाकुर प्रसाद पोखरेल छन् । ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस हुँदा एक जना पनि महिला परेका छैनन् ।

हेर्नुस् सूची

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =