परशुराम नगरपालिकामा मेयर,उप–मेयर खुला भलिबल र क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं । डडेल्धुराको पर्शुराम नगरपालिकामा ‘पाँचौँ मेयर,उप–मेयर खुला भलिबल, क्रिकेट प्रतियोगिता २०८१’ हुने भएको छ ।

यही माघ १८ गतेदेखि परशुराम रङ्ग मैदानमा पाँचौँ मेयर,उप–मेयर खुला भलिबल, क्रिकेट प्रतियोगिता हुने भएको हो ।

जसका लागि टिम दर्ता भइरहेका छन् । माघ ८ देखि १६ गतेसम्म टिम दर्ताका लागि समय दिइएको छ ।

प्रतियोगितामा नगरपालिकाभित्रका वडाहरूबाट टिम बनाएर सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *