गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिदै

काठमाडौं । गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् । उनले लमजुङका डा ध्रुव गुरुङसँग विवाह गर्न लागेकी हुन् ।

हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले राई जाती पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।

शुक्रबार पारिवारिक जमघटका बीच विवाह हुने भएको छ । वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =