राष्ट्रपतिले जारी गरे भूमी सम्बन्धी अध्यादेश
२०८१ माघ २ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
उनले बुधवार उक्त अध्यादेश जारी गरेका हुन् । पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।

२०८१ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








