काठमाडौं उपत्यकामा फेरी भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार फेरी भूकम्पको धक्का गएको छ । आज साँझ ६ बजेर ४४ मिनेटमा केही समय भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको तीव्रता र केन्द्रबिन्दुबारे भने खुलिसकेको छैन । केही दिनअघि चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण उपत्यका सहति नेपालका विभिन्न ठाउँमा १३ जना घाइते भएका थिए । पछिल्लो पटक नेपालमा भूकम्पका परकम्प गइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =