सन्दीपले लिए एकै ओभरमा दुई विकेट, काठमाडौंको ४ विकेट गुम्यो
२०८१ मंसिर ३० गते

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले काठमाडौं गुर्खाजविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।
विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको काठमाडौँले एकै ओभरमा दुई विकेट गुमायो ।
दुवै विकेट कप्तान सन्दीप लामिछानेले लिए । पावर प्ले अगाडी नै काठमाडौंको ४ विकेट गुमिसकेको छ ।
२०८१ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित








