२०८३ असार २२ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।
बिराटनगर किंग्सका कप्तान समेत रहेका सन्दीपले लुम्बिनी लायन्सका बेन कटिङको विकेट लिएका हुन् ।
बेन कटिङ ६ बलमा ६ रन बनाएर आउट भए ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: